राजनीति


द्रूतमार्ग सरकार आफैंले बनाउने प्रचण्ड उद्घोष

1472481921Prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाण्डौ–तराई मधेस द्रुतमार्ग कुनै पनि विदेशी कम्पनीलाई दिने सोचमा आफू नरहेको बताएका छन् ।  प्रधानमन्त्रीले भने–‘द्रुतमार्ग नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा केपी ओलीजीको...

मन्त्री छनौटको बिषयले कांग्रेसमा किचलो, पौडेल पक्ष विद्रोहको मूडमा !

1472043744Deuba-Poudel.jpg
काठमाण्डौ । सत्ता साझेदार दल नेपाली काँग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीको नामावली पठाउने विषयको विवादले किचलो सुरु भएको छ ।  पार्टीभित्र तीव्र बनेको किचलोको बीच भनेजति मन्त्रालय नपाएको भन्दै रामचन्द्र पौडेल पक्षले पार्टीभित्रै विद्रोह गर्ने र सरकार गठनको बिषयमा पार्टी सभापति शेरबहादुर देउवालाई असहयोग गर्ने नीति बनाएको छ...

प्रचण्ड सरकारलाई सर्वोच्चको झट्का !

1471450571supreme-court.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता लिने निर्णयको कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार नाम फिर्ता लिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।  आदेशमा यही भदौ ८...

1695556604Online-Ad.gif

राप्रपा र राप्रपा नेपालको एकीकरण भाँडिने अवस्थामा !

1470664982unification-copy.jpg
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।  पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन पेस भएको र त्यसमा छलफल समेत भएको जानकारी दिए ।  दुई पार्टीबीच...

नेविसंघमा चुनावको गर्मी, उपाध्यक्षमा पौडेलको उम्मेद्वारी

1470502848Bishnu-Paudel-Nebisang.PNG
काठमाण्डौ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणको क्रम बढिरहेको छ । यसै क्रममा नेविसंघ त्रिचन्द्रका इकाई अध्यक्ष तथा स्ववियू उपसभापति बिष्णु पौडेल(दारी)ले प्रदेश नं ३ बाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सरल, मिलनसार, वैचारिक, व्यवहारिक र निष्ठावान विद्यार्थी नेताका रुपमा विद्यार्थी माझ...

एक हुने भए राप्रपा र राप्रपा नेपाल, २५ गते औपचारिक घोषणा

1470498547kamal-thapa.jpg
काठमाण्डौ । राप्रपा र राप्रपा नेपालको एकीकरणको घोषणा यही साउन २५ गते हुने भएको छ ।  दुवै पार्टीका शीर्षस्थ नेतृत्व एकता गर्न सहमत भएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सहमतिपत्रमा दस्तखत गरी साउन २५ गते घोषणासभा गर्न सहमति भएको हो ।  व्यवस्थापिका–संसद्मा राप्रपा नेपाल चौथो ठूलो...

‘आर्थिक समृद्धिका लागि संसदीय प्रणाली बाधक’

1470464759dr.-baburam-bhattarai.jpg
झापा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने दाबी गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले शनिवार झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास...

घुमाउरो बाटोबाट मधेशी दललाई ‘आन्दोलन खर्च’ बाँड्ने प्रचण्डको तयारी !

1470404590prachanda.jpg
काठमाण्डौ । धेरैवटा बिषयमा भ्रष्टाचारको आरोप लागे पनि हालसम्म ती आरोपहरुको बिषयमा सफाई पाइनसकेका ‘भ्रष्ट छवि’का दुई उपप्रधानमन्त्री कृष्णबहादुर  महरा र विमलेन्द्र निधिसहित सरकारको नेतृत्व सम्हालेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकालको सुरुवातमै विवादमा फसेका छन् ।  प्रचण्ड नेतृत्वमा शुक्रबार बिहान बसेको...

मधेशीप्रति प्रचण्डको इमानदारिता, आन्दोलनमा मारिएका परिवारलाई एकहप्ताभित्र १० लाख

1470384111pmo-office-of-Nepal.jpg
काठमाण्डौ । मधेशवादी दलहरुको समेत सहयोग र समर्थनमा प्रधानमन्त्री निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मधेश आन्दोलनको क्रममा मारिएकाहरुको परिवारलाई १० लाखको दरले एकहप्ताभित्र राहात रकम उपलब्ध गराउने निर्णय गरेको हो ।  मधेशी मोर्चासँग गरेको ३ बुँदे सम्झौतामा इमानदारिता प्रदर्शन गर्न...

विशेष रिपोर्ट : ‘भ्रष्ट छवि’का महरालाई अर्थमन्त्रालयको बागडोर, अर्थतन्त्र भद्रगोल हुने आशंका !

1470316625krishna-baharud-mahara1.png
काठमाण्डौ । भारतले लगाएको ५ महिने अघोषित नाकाबन्दी, महाभूकम्प लगायतका कारणले थलिएको मुलुकको अर्थतन्त्रमा प्राण भरेर गति दिने कुशल नेतृत्वको आवश्यकता खड्किरहेका बेला अर्थ मन्त्रालयको बागडोर सम्हाल्न भ्रष्टाचारका धेरै आरोप खेपिरहेका माओवादी नेता कृष्णबहादुर महरा आइपुगेका छन् ।  यसअघि बनेका विभिन्न सरकारमा पटक–पटक विभिन्न...

सरकारलाई पहिलो गाँसमै ढुंगा, विद्रोह गरे केसीले

1470311758Arjun-Narsingh-kc-1.jpg
काठमाण्डौ । प्रचण्ड र भारतलाई खुशी पार्ने खेलमा पार्टी सभापति शेरबहादुर देउवा फस्दा उनलाई महाधिवेशनमा सहयोग गर्ने नजिकका मान्छेले विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।  देउवाले आफ्नो पार्टीको भागमा आएको मन्त्रालय बाँडफाँडमा न्याय गर्न नसक्दा सरकारलाई पहिलो गासमै ढुंगा लागेको हो ।  बिहीवार बिहान सभापति देउवाको ब�...

आठ वर्षपछि फेरि प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित

1470220351prachanda.jpg
काठमाण्डौ । आठ वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा ३ सय ६३ मत प्राप्त गर्दै प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।  यसअघि उनी पहिलो पटक २०६५ सालमा देशको प्रधानमन्त्री भएका थिए । उनी �...

मन्त्री छान्न कांग्रेस–माओवादीमा महाभारत(संभावित मन्त्रीको सूचिसहित)

1469776633deuba-prachanda.jpg
काठमाण्डौ । तराईं मधेश डूबानको चपेटामा छ । यही बेला संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेश्रो ठूलो दल माओवादी केन्द्रमा मन्त्री छनौटको रस्साकस्सी चलिरहेको छ । जनता डूबानको चपेटामा परेका बेला दलका नेताहरु चाहि शक्तिकेन्द्रसम्म दौडधूप गर्दै आफूलाई मन्त्री बनाउने दौडधूपमा व्यस्त छन् । भारतीय दूतावासको सोर्सदेखि सम्बन्धित दलका...

मुलुकले डेढ हप्ताभित्र ३९ औं प्रधानमन्त्री पाउने

1469451721Bidhya-bhandari-with-top-leader.jpg
►नारायण न्यौपाने / भीष्मराज ओझा काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भई नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ...

ओली जाँदा यसकारण खुशी मनाइयो दिल्लीमा !

1469441369oli.jpg
काठमाण्डौ । भारतको खुफिया एजेन्सी र अन्य निकायका प्रतिनिधिहरुको निकै लामो कसरतपछि अन्ततः उनीहरुले तयार पारेको डिजाइन सफल भएको छ । यो डिजाइन सफल भएसँगै भारतको हस्तक्षेप र हेपाहा प्रवृतिको कडा रुपमा विरोध(सामना) गर्ने राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले उनको...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव