राजनीति


ओलीबाट संसदमा आफूले राष्ट्रपति समक्ष राजीनामा दिइसकेको जानकारी

1469367541kp-oli.jpg
काठमाण्डौ । देशका ३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधनको क्रममा आफूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदबाट राजीनामा बुझाइसकेको खुलासा गरेका छन् ।  उनले आफू पदलोलुप नरहेको र सत्ता लम्ब्याउन समेत नखोजेको प्रष्टीकरण दिंदै राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।  राजीनामाअघि उनले केही घण्टा आफूविरुद्ध पेश भएको...

ओलीले राजीनामा बुझाइसकेका खुलासा, प्रचण्ड अबका प्रम

1469366651kp-oli.jpg
काठमाण्डौ । मुलुकका ३८ औं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरिसकेका खुलासा भएको छ ।  राष्ट्रपति निकट स्रोतका अनुसार संसदमा सम्बोधन गर्न जानुअघि नै ओलीले आफ्नो पदबाट राजीनामा पेश गरेका हुन् ।  राजीनामाको औपचारिक रुपमा घोषणा चाहि ओलीले संसदमा जारी सम्बोधनको अन्तमा गर्ने बताइएको छ ।  आज...

ओलीको तीखो सम्बोधनमा पेट मिचीमिची हाँस्दै सांसदहरु

1469363491kp-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रको खेलका कारण सत्ता परिवर्तन हुने अवस्था आएको भन्दै कडा आलोचना गरेका छन् । संसदमा टेबल भएको अविश्वासको प्रस्तावको बिषयमा जवाफ दिंदै उनले माओवादीलाई तीखो प्रहार गरिरहेका छन् । सो क्रममा माओवादीले यसपटक चाहि छापामार शैलीमै आफूविरुद्ध प्रहार गरेको भन्ने आरोप लगाएपछि संसद भवनमा...

1695556604Online-Ad.gif

प्रचण्डको बिन्ती लिएर मातृका दिल्ली गएका खुलासा, आफू चीन निकट नभएको देखाउने प्रयास

1468914944matrika-yadav.jpg
काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गिराउने खेलमा भारतीय शक्तिहरुको हात रहेको कुरा पटक पटक खुलासा भइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजोसम्म गोप्य रहेका भारतीय डिजाइन र सरकार परिवर्तनको भारतीय चाहनाको कुरालाई पुष्टि गर्दै आफ्ना पार्टीका नेता मातृका यादवलाई भारतका नेताहरुलाई कन्भिन्स गरेर प्रधानमन्त्री बन्ने बाटो सहज...

संसदमा हुने भो भिडन्त, प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित

1468411352prachanda-and-deuwa.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको माओवादी केन्द्रलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि बुधबार संसदमा वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको ३ दलले संयुक्त रुपमा वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका...

‘बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता’

1468410576RssImages1468393431184RSKtm1607131607131304.JPG
काठमाण्डौ । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले बाध्य भएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताएका छन् ।  काँग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले आज वर्तमान सरकारविरुद्ध नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्...

यस्तो छ ओली सरकार गिराउने खेलको भित्रीकथा

1468317236prachandadeuwa.jpg
काठमाण्डौ । ओली सरकार २ महिनाभित्र गिराउने म्याण्डेड लिएर लगातार नेपालमा खेल खेलिरहेका भारतीय गुप्तचरहरु अन्ततः सफल बन्ने भएका छन् । माओवादी केन्द्रले मंगलबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सम्बद्ध निकायमा बुझाइसकेको छ भने सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना नै नगरी ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयनमा...

विशिष्टले पाउने जथाभावी सुविधामा लाग्ने भो ब्रेक, अब पूर्व पाँच पदाधिकारीले मात्र पाउने

1468154810nepal-parliament.jpg
-नारायण न्यौपाने  काठमाण्डौ । व्यवस्थापिका–संसद्, अनुगमन तथा सुशासन समितिले पूर्वपदाधिकारीका नाममा सम्माननीयले मात्र राज्यकोषबाट सेवासुविधा प्राप्त गर्न सक्ने प्रावधानलाई पारित गरेको छ ।  समितिको आइतबारको बैठकले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखबाहेक अन्य कुनै पनि पूर्वपदाधिकारीलाई...

आगामी फागुन १४ गतेका लागि तोकियो स्ववियु निर्वाचन

1468153735tu.jpg
काठमाण्डौ । लामो समयको प्रयासपछि त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन आगामी फागुन १४ गते गराउने निर्णय गरेको छ ।  विगत ८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अब भने निर्धारित समयमै गर्ने गरी आइतबार बसेको त्रिवि सभाको बैठकले फागुन १४ गतेको मिति तोकेको हो ।  विद्यार्थीहरुको सत्ताको रुपमा परिचित...

संसदमा अर्थमन्त्रीको सम्बोधन, सरकार रोजगारीको सिर्जना र मूल्यवृद्धि नियन्त्रणमा केन्द्रीत हुने

1468079661RssImages1468077564583PRO160709IMG5240.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।  व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएका प्रश्नको शनिवार जवाफ दिँदै उनले आगामी...

संसदमा प्रधानमन्त्रीको दाबी, बजेट राष्ट्र विकासको प्रस्थानबिन्दु

1468079773RssImages1468076917417PRO160709IMG5292.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई राष्ट्र विकास प्रयासको प्रस्थान बिन्दुका रुपमा अगाडि बढाइने बताएका छन् ।  व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको...

माओवादी केन्द्रको महाधिवेशन पुसमा !

1467904816Maoist-Centermeeting.jpg
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले आगामी पुस २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारदेखि जारी पोलिटब्युरोको बैठकमा पुसमा पार्टीको आठौँ महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट...

कोइरालाको स्वास्थ्यमा सुधार, तर अझै खतराभित्रै

1467904577RssImages1467900927740RoS160707IMG3040.JPG
काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि बिहीबार अपराह्न ३ बजेपछि उनलाई सघन उपचार कक्ष (आइसियु) मा...

महामन्त्री कोइराला खतरामुक्त

1467892442shashanka.jpg
काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले बेलुकीसम्म भेन्टिलेटर झिकिने छ । अहिले उनको रक्तचाप १२०/८०,...

मानवतस्करीमा सांसदको संलग्नताबारे माओवादीले छानबिन गर्ने

1467818177Maoist-Center-PBMeeting.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आफ्ना आठ सांसदले नक्कली कागजात र किर्ते गरेर नक्कली सहयोगी बनाई केही व्यक्तिलाई विदेश लैजान लागेका विषयमा आएको समाचारको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।  बुधबार बसेको सो पार्टीको पोलिटब्युरो बैठकले पार्टी नेता अमिक शेरचनको नेतृत्वमा महासचिव कृष्णबहादुर महरा र प्रवक्ता...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन