राजनीति


बैशाखदेखि सशक्त आन्दोलन थाल्ने महन्थ ठाकुरको चेतावनी

1459340778Mahanth-Thakur-2-245x300.jpg
काठमाण्डौ । तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अझै पनि आफूहरुको माग पूरा नभए बैशाखदेखि सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।  बुधबार राजधानीमा तराई मधेस लोकतान्त्रिक पार्टीले आयोजना गरेको मधेस मुद्दा सम्बोधनको लागि प्रवुद्ध वर्गको भूमिका विषयक छलफलका क्रममा बैठकमा अध्यक्ष ठाकुरले आफुहरुले अघि सारेको ११...

एमाले नेतृत्वका लागि पर्यटन व्यवसायीको उम्मेद्वारी

1458921489rabin-g.jpg
इटहरी । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको एमालेका शीर्ष नेताहरुले संविधानको सफल कार्यान्वयनपछि आर्थिक विकासको युग सुरु हुने बताउँदै आएका छन् । तर के निजी क्षेत्रको सहभागिताबिना नेपालजस्तो देशमा आर्थिक समृद्धिको सपना साकार होला ? पक्कै हुँदैन । यही कुराको अनुभूत गरेका मतदाताहरुको प्रोत्साहन र जोडमा पूर्वाञ्चलकै केन्द्र इटहरीमा...

माधव नेपालले गरे दुई वर्षसम्म सरकार नढल्ने घोषणा

1458908551MK-Nepal.jpg
काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार अझै २ वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् ।  नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाइन्स मजदुर यूनियन(यूनिट्राभ)अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिबेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको...

‘भारतको पेटभित्रको कालोमैले निख्रिएको छैन, ठूलो संकट आउनसक्छ’

145890243420160325150505.jpg
काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारतको पेटभित्रको कालोमैलो ननिख्रिएको दाबी गर्दै मुलुकमा जुनसुकै बेला ठूलो संकट आउने संभावना रहेको बताएका छन् ।    शुक्रबार पार्टीको इटहरी उपमहानगर कमिटीको पहिलो नगर अधिवेशन उद्घाटन गर्न त्यहाँ पुगेका महासचिव पोखरेलले त्यस्तो दाबी गरेका हुन् ।...

चीन र नेपालबीच इन्धन व्यापारको सम्झौता गर्ने प्रतिबद्धता मात्रै !

1458725883news-cn.jpg
काठमाण्डौ । चौतर्फी आलोचना र नागरिकहरुको दवाबपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको आग्रहमा चीन नेपालसँग इन्धनको व्यापारका लागि सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गर्न सहमत भएको छ ।  बेइजिङमा नेपाल र चीनले बुधबार १५ बुँदे संयुक्त वक्तव्य जारी गर्ने क्रममा इन्धनको व्यापारका लागि सम्झौता गर्न दुवै देश...

एक चीन नीतिप्रति प्रधानमन्त्रीको प्रतिबद्धता, लगानीको बाटो खुलेको उद्घोष

145864688013520977014585635787461n.jpg
बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले गरेको उदार सहयोगले नेपालको भौतिक विकासमा सहयोग पुर्‍याएको बताएका छन्। चीनले नेपालको विकासमा गरेको उदार सहायताका कारण नै नेपालको विकास अघि बढेको बताएका हुन्।   प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीको नेपालमा लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगले नै नेपालको विकास गतिशील बनेको पनि...

'नेपाल-चीन सम्वन्ध नयाँ उचाइमा'

145858157813520977014585635787461n.jpg
तेस्रो देशमा वस्तु आयातनिर्यातका लागि मूलत: भारतमा आश्रित नेपालका लागि नयां विकल्प दिने पारवहन सम्झौतासहितका १० वटा सम्झौता तथा समझदारीपत्रमा सोमबार नेपाल र चीनबीच हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र उनका चिनियाँ समकक्षी ली खछ्यांग नेतृत्वमा दुईपक्षीय औपचारिक वार्तापछि भएका सम्झौता तथा समझदारीमा खुला...

इन्धन सम्झौतामा ओलीको रहस्यमय मौनता, पारवहन सम्झौतापछि भारतको दादागिरी अन्त

145856939113520977014585635787461n.jpg
काठमाण्डौ । बहुचर्चित इन्धन खरीद सम्झौता गर्न असफल बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीनसँग पारवहन, व्यापार, बैंकको शाखा बिस्तार लगायत १० वटा सम्झौता गरेका छन् ।  बहुचर्चित इन्धन खरीद सम्झौतामा रहस्यमय ढंगले मौन रहेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेको भ्रमण दल र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच...

सार्क मन्त्रिपरिषद् बैठक-पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने अपेक्षा

1458027105saarc-680x365-358x300.jpg
पोखरा । काठमाडौँबाहिर पहिलोपटक पोखरामा भइरहेको सार्क मन्त्रिपरिषद्को बैठक हुनुलाई यस क्षेत्रको पर्यटकीय विकासका लागि निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै पर्यटन प्रभावित बनेका कारण निराश बनेका पोखराका पर्यटन व्यवसायीले भइरहेको सार्क मन्त्रिपरिषद्को बैठकलाई यहाँको पर्यटकीय प...

खुल्लातर्फ निर्वाचित कांग्रेस केन्द्रीय सदस्य : कस्को लोकप्रियता कति बढ्यो, कति खस्कियो ?

1457945411nepali-congress-flag.jpg
काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतगणना सोमबार साँझसम्म सम्पन्न हुँदैछ ।  फागुन २० गते सुरु भएको महाधिवेशनमा सभापति पदमा वरिष्ठ नेता शेरबहादुर देउवा भारी मतले विजयी भइसकेका छन् । महामन्त्रीमा सशांक कोइरालाले फरक प्यानलबाट बाजी मारेका छन् भने कोषाध्यक्षमा सिरहाकी सीता यादवले चित्रलेखा यादवलाई पछारेकी छिन् ।  निकै...

माउ पार्टी सत्तामा, विद्यार्थी कालोबजारी अन्त अभियानमा !

1457850996NOC-Gherau11.jpg
काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बजार माफियाहरुको फन्दामा परेको र उनीहरुकै कारण नेपाल आयल निगम समेत भ्रष्टहरुको चंगुलमा परेको दाबी गर्दै इन्धनमा कालोबजारी अन्तको मागसहित आइतबार बबरमहलस्थित निगमको कार्यालय घेराउ गरी प्रदर्शन गरेको छ ।    अनेरास्ववियुले सरकार र सम्बन्धित मन्त्रालयकै...

चैत १२ गते गणतन्त्रविरुद्ध प्रदर्शन हुने

1457780075basantapur.jpg
काठमाण्डौ । विगत लामो समयदेखि सक्रिय राजतन्त्र पुनस्र्थापनाको अभियान संचालन गर्दै आएको शाही युवा शक्तिले आगामी चैत १२ गते गणतन्त्रको विरोधमा विशाल जनसभा आयोजना गर्ने भएको छ ।    शाही युवा शक्तिको संयोजक पशुपति खड्काका अनुसार राजतन्त्र पुनस्र्थापनाको सान्दर्भिकता पुष्टि हुँदै गएपछि जनमानसलाई सचेत गराउन र शासकहरुलाई दवाब दिन...

कांग्रेस महाधिवेशनमा भारतीय रणनीति सफल, केसीलाई हराउन देउवा र खूमबहादुर नै लागेको खुलासा !

1457448717SherBahadurDeuba.jpg
काठमाण्डौ । देशको ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भारतीय कार्डले काम गरेको छ । भारतको संस्थापन पक्षले प्रयोग गरेको कार्डले पदाधिकारीको निर्वाचनमा पूर्ण रुपमा काम गरेको हो । भारतीय कार्डको प्रयोग सफल भएसँगै कांग्रेसको काँधमा बन्दूक राखेर राजतन्त्रका लागि आगामी रणनीति बनाउन कट्टर हिन्दूवादी नेता तथा भारतीय प्रधानमन्त्री...

चार थोत्रा बिमान नकिने ओलीको चीन भ्रमण असफल बनाइदिने चेतावनी !

1457430311kp-oli.jpg
काठमाण्डौ । नेपालका सरकार प्रमुखहरुको प्रत्येक पटकको भ्रमणमा भारतले केही न केही फाइदा लिएकै हुन्छ । यो वा त्यो बाहानामा भारतीय पक्षले नेपाली टोलीसँग सम्झौता गराउने र आफ्नो दूनो सोझ्याउने गरेको छ । यही कारण समेत पछिल्लो समय भारतप्रति जनमानसमा नकारात्मक धारणा बन्ने क्रम बढेको छ । त्यसो हो भने बेला बेला चीनको भ्रमणमा समेत निस्किने...

सुशीलका पिए लक्ष्मण ढकालको एक्सक्लूसिभ अन्तर्वार्ता : हिजो लाउडा र धमिजा काण्ड मच्चाए, आज पार्टी सिध्याउन खोज्दैछन्

1457169674laxman22.jpg
लक्ष्मण ढकाल, कांग्रेस नेता तथा स्व. सुशील कोइरालाका पिए कांग्रेसको १३ औं महाधिवेशनलाई कसरी हेरिरहनुभएको छ ? सान्दर्भिक प्रश्न गर्नुभयो । आज हामी हाम्रा सभापति सुशील कोइरालालाई गुमाएको शोकमा छौं, शोकलाई शक्तिमा बदल्नुपर्ने बेला छ । एकअर्कामा दोषारोपण नगरी महाधिवेशनलाई सभ्य र भव्य बनाउन आवश्यक छ । विगतका कमीकमजोरीलाई  औंल्याउँदै...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल