राजनीति


कांग्रेसको काँधमा बन्दूक राखेर राजतन्त्र फर्काउने भारतीय दाउ

1457083362Sher-Bd.jpg
काठमाण्डौ । ‘नेपाली कांग्रेसको अबको सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा वीपी पुत्र सशांक कोइरालाले जित्दैछन्’, अहिले काठमाण्डौका बजार, सडक र गल्लीहरुमा यो हल्ला भूसको आगो झै फैलिएको छ । अझ कांग्रेसको १३ औं महाधिवेशनका प्रतिनिधि बसेका होटल, उनीहरुको बाक्लो जमघट हुने क्षेत्रमा त यो हल्ला भाइरल नै बनिरहेको छ । अहिले प्रतिनिधिहरु नै...

निर्वाचन आचारसंहिताको धज्जी उड्यो कांग्रेस महाधिवेशनमा

1457073221IMG20160304102201.jpg
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनका उम्मेद्वार, प्रतिनिधि तथा उम्मेद्वारका शुभेच्छुकहरुले पार्टीकै केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहिताको धज्जी उडाएका पाइएको छ ।    निर्वाचन समितिले जारी गरेको आचारसंहितामा प्रतिबन्धित भनिएका कामहरु नै उम्मेद्वार, प्रतिनिधि र...

कांग्रेसका गुटलाई भारतले दियो १० करोड, पैसाको खोलो बगाएर भोट खरीद तीव्र

1457062126IC.jpg
काठमाण्डौ । भारतीयले लगाएको नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको नेपाली कांग्रेसलाई उसको १३ औं महाधिवेशनका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा महाधिवेशन प्रतिनिधिहरुलाई खरीद गर्ने उद्देश्यले भारतले कांग्रेसका विभिन्न गुटहरुलाई १० करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासमा रहेको उच्च स्रोतका अनुसार भारतले आफ्नो...

'आर्थिक क्रान्ति मेरो एजेण्डा'(भीडीयोसहित)

1456740826Abdul-sattar-ad.jpg
प्रश्न १ : तपाइँको उम्मेद्वारी कुन पदका लागि र किन ? म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणासहित चुनावी मैदानमा उत्रिएको छु । मुस्लिमका लागि पार्टी विधानले एउटा निर्वाचित र अर्को मनोनीत गरी दुईवटा आरक्षण कोटाको व्यवस्था गरेको छ । म चाहि निर्वाचित तर्फको केन्द्रीय सदस्य पदका लागि मैदानमा आएको हुँ ...

सुशील कोइरालाको अप्रत्यासित निधनमाथि छानबिन गर्न केन्द्रीय सदस्यको माग

1456221549sushil-koirala-of-nepali-congress.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको बिषयमा उच्चस्तरीय समिति गठन गरी छानबिन हुनुपर्ने पार्टीका केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।    मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी केही केन्द्रीय सदस्यहरुले पार्टी सभापति कोइरालाको निधनलाई अप्रत्यासित र...

दिल्लीमा रिमोट थिच्दा नेपालमा बिजुली ! (भिडियोसहित)

1455960632pix-bijuli.jpg
काठमाण्डौ । यसैबीच,  भारतले नेपाललाई रिझाउन यसअघि दिने भनेको ८० मेगावाट बिजुलीको औपचारिक आयात शनिवारदेखि सुरु भएको छ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीले शनिवार हैदरावाद हाउसमा आयोजित विशेष समारोहका बीच संयुक्त रुपमा रिपोटको बटन(स्वीच) थिचेर यसअघि सम्झौता भइसकेको ८० मेगावाट बिजुलीको...

कांग्रेस सभापतिमा तेश्रो धारको दाबी, रामकृष्ण ताम्राकार नेतृत्वमा टिम बन्दै

1455890707Ram-K-Tamrakar.jpg-Original.jpg
काठमाण्डौ । पार्टी सभापति सुशील कोइरालाको अप्रत्यासित निधन भएकै दिन उनको कुर्सीमा बस्ने हानाथापमा पार्टी उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता लागिरहेको बेला र १३ दिने शोक समेत नसकिँदै सार्वजनिक रुपमै गुटको राजनीति तीव्र बनाइएको बेला पार्टीमा केही समयअघिदेखि ‘कांग्रेस बचाउ अभियान’ संचालन गरिरहेको तेश्रो समूहले सभापति लगायतका...

जम्बो टोलीसहित प्रधानमन्त्री नयाँदिल्लीमा

1455883307PMKpOliVisitIndiaRSS.jpg
काठमाण्डौ । जम्बो टोलीलाई साथमा लिएर प्रधानमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् ।  नेपाल एयरलाइन्सको बिमानबाट पौने ५ बजे दिल्ली उत्रिएका उनलाई स्वागत गर्न भारतीय विदेशमन्त्री...

मोर्चालाई कमल थापा नेतृत्वको संयन्त्र अस्वीकार्य

1455881217morcha-falgun7.jpg
काठमाण्डौ । लामो समयदेखि भारतीय पक्षको सहयोगमा आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वसन्ध्यामा बिहीबार उपप्रधानमन्त्री कमल थापा संयोजक रहने गरी गठन गरिएको राजनीतिक संयन्त्र अस्वीकार्य भएको बताएको छ ।  सरकारले बिहीबार कमल थापा संयोजक रहने गरी राजनीतिक संयन्त्र गठन गरेको थियो ।...

यस्तो छ प्रम ओलीको भ्रमणतालिका(कहाँ जाँदैछन्, के गर्दैछन्, विस्तृतमा )

1455805893kp-oli-final-final9.jpg
काठमाण्डौ । आफू सत्तामा आउँदा लागिसकेको भारतीय नाकाबन्दी लामो समयको कसरतपछि बल्लतल्ल खुलाएर शुक्रबार ५२ सदस्यीय जम्बो टोलीका साथ आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो विदेश भ्रमणको रुपमा भारत जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ रहुञ्जेलल के के गर्लान् ?  को कोसँग भेट गर्लान् ? कहाँ कहाँ पुग्लान् ? समग्र उनको भ्रमण...

काठमाण्डौमै सुरु भयो गणतन्त्र खारेजी अभियान

14548624583.jpg
काठमाण्डौ । देशमा संकटको थुप्रो लागेर जनतामा चरम निराशा पैदा भइरहेको बेला युवाहरुको सक्रियतामा गणतन्त्र खारेजी र राजतन्त्र पुनस्र्र्थापना अभियान सुरु भएको छ ।     राजावादी युवाहरुको संगठन शाही युवा शक्ति नेपालको अगुवाईमा गणतन्त्र खारेजीको अभियान सुरु भएको हो । यही नारा घन्काउँदै युवाहरुले शनिवार राजधानीको मुख्य क्षेत्रमा वृहत...

भर्खरै

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने