राजनीति


मेयरका उम्मेदवारले लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !

1652535935unconcious.jpg
सिरहा । सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी  बेहोस भएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेलाई बैठक सुरु भएको करिब १५...

भरतपुरको मतपरिणाम रोचक बन्दै, विजयले फेरि उछिने रेणुलाई

1652535002renu-bijaya.jpg
काठमाण्डौ । चितवनको भरतपुरको मतपरिणाम रोचक बन्दै गएको छ ।  भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेद्वार माओवादी  केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।  कहिले विजय सुवेदीले दाहाललाई उछिनरहेका छन् भने कुनैबेला रेणुले सुवेदीलाई । रेणुले उछिनिरहेको बेला ४०० मत गनिसक्दा पुनः सुवेदीले अग्रता...

निर्वाचन आयोगद्वारा काठमाण्डौको मतगणनाको पहिलो नतिजा सार्वजनिक, बालेनको अग्रता

1652534621balen1.jpg
काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ। औपचारिक रुपमा सार्वजनिक गरिएको तथ्याङ्कमा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्।  कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्।  अर्का स्वतन्त्र उम्मेदवार...

16408528261200100Gurans1.jpg

मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको आन्दोलन

1652533015uml.jpg
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडी पार्दै...

एमाले उम्मेद्वारभन्दा रेणु दाहाल अगाडि

1652532056renu1.jpg
काठमाण्डौ । यसपटकको स्थानीय निर्वाचनको सर्वाधिक चर्चामा रहेको चितवनको भतरपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिन थालेकी छिन् ।  एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिइरहेकोमा ३५० मत गनिसक्दा दाहालले अग्रता लिन थालेकी हुन् ।  ताजा मतपरिणामअनुसार दाहालले १३३ मत...

इटहरी र धरानमा गठबन्धनका उम्मेद्वार मतान्तर बढाउँदै

1652531128itahari.jpg
सुनसरी । प्रदेश १ को सुनसरी जिल्लास्थित दुई उपमहानगरपालिका इटहरी र धरानको ताजा मतपरिणाम प्राप्त भएको छ ।  ताजा मत परिणाम यस्तो छः इटहरी मेयरका उम्मेद्वार हेमकर्ण पौडेल(नेपाली कांग्रेस)–१५८ यामकुमार सुब्बा(नेकपा एमाले)–१०२ आकाशहाङ लिम्बू(राप्रपा) उपमेयर केशवकुमार बिष्ट(नेकपा एस)–११९ संगीताकुमारी चौधरी–१०६ धरान...

काठमाण्डौको उपमेयर अपडेट: डंगोल प्रतिद्वन्द्वीभन्दा ९ गुणा बढी मतसहित अगाडि

1652530634sunita.jpg
काठमाण्डौ । नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको उपमेयरकी उम्मेद्वार सुनिता डंगोलले प्रतिद्वन्द्वीभन्दा निकै ठूलो मतान्तरले अग्रता लिएकी छिन् ।  प्राप्त ताजा जानकारीअनुसार डंगोलले निकटम प्रतिद्वन्द्वी राप्रपाको उम्मेद्वारभन्दा करिब ५ गुणा बढी तथा गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेद्वारभन्दा करिब ९ गुणा बढी मतसहितको...

काठमाण्डौका ५ नगरपालिकामा मेयर\उपमेयरमै एमालेका अग्रता

165253006528009585511914883480566004418447440792982126n.jpg
काठमाण्डौ । काठमाण्डौका ४ वटा नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारले अग्रता लिएका छन् ।  कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रतालाई उल्टाउँदै एमालेले अहिले अग्रता लिन थालेको छ ।  यो नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेद्वार रामशरण ढुंगानाले ५३४ मतसहित अग्रता लिएका छन् । उनलाई कांग्रेसका...

निकटमत प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर बढीले बालेनको अग्रता

1652527749balen1.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वारले निकटतम प्रतिद्वन्दीसँगको मतअन्तरले बढाउँदै लगेका छन् ।  पछिल्लो मत परिणामअनुसार बालेन शाहले ४८० मत प्राप्त गरेका छन् ।  उनलाई नेपाली कांग्रेसकी मेयरका उम्मेद्वार सिर्जना सिंहले २८० मतसहित पछ्याइरहेकी छिन् ।  यसअघिको अपडेटमा दोश्रो स्थानमा रहेका केशव...

केपी ओलीको गृहनगरमा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने

1652527352uml2.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमक नगरपालिकामा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने देखिएको छ ।  दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार राम थापाले एमाले उम्मेद्वारसँगको मतान्तर घटाउन थालेपछि यस्तो अवस्था देखिएको हो।  हालसम्म त्यहाँ ८०० मत गणना गरिएको छ ।...

धरान र इटहरी मत अपडेट: एमाले किल्लामा कांग्रेसको अग्रता

1652526884nc.jpg
इटहरी । एमालेको गढ मानिने सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारहरुले सुरुवाती अग्रतालाई कायमै राखेका छन् ।  धरान उपमहानगरपालिकाको दुई वटा वडा गरी ५०० मत गणना गर्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयर पदका माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले नै अग्रता कायम राखेका छन्...

शेरबहादुर देउवाको वडामै पछारियो कांग्रेस

1652526093deuba1.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेद्वार पराजित भएका छन् ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ वडामा नेपाली कांग्रेसका उम्मेद्वार पराजित भएका हुन् ।  त्यहाँ करुवा चुनाव चिन्ह लिएर निर्वाचन लडेका कांग्रेस वीपीका उम्मेद्वारले जित हासिल गरेका छन् ।  कांग्रेस वीपीको...

ललितपुर अपडेट: चिरिबाबु एमाले उम्मेद्वारभन्दा दोब्बर बढीले अगाडि

1652525657daju.jpg
ललितपुर । ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।  निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।  ...

स्वतन्त्र उम्मेद्वारले गर्दैछन् कमालः दिंदैछन् अनेक सन्देश

165252543628009585511914883480566004418447440792982126n.jpg
काठमाण्डौ । यसपटकको स्थानीय निकाय निर्वाचनमा फरक दृश्यहरु देखिइरहेका छन् । केही महत्वपूर्ण ठाउँमा दलहरुको निर्णयलाई चुनौति दिएर उम्मेद्वारी दिनेहरुलाई मतदाताले साथ दिएको प्रारम्भिक मतपरिणामहरुले देखाएका छन् ।  दलहरुले विभिन्न स्वार्थबाट प्रेरित भई गर्ने निर्णयहरु ठीक नहुँदा त्यसको असर सम्बन्धित दलहरुलाई नै परेको छ भने जनताले...

भरतपुर अपडेट: पछि पर्न थालिन् रेणु

1652523258renu1.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनको समर्थनमा मेयरको उम्मेद्वार बनेकी माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाल पछाडि पर्न थालेकी छिन् ।  उनलाई एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले पछाडि पार्न थालेका हुन् ।  पछिल्लो मतपरिणामअनुसार एमालेका सुवेदीले ६६ मत प्राप्त गर्दा रेणु दाहालले ५१ मत ल्याएकी...

भर्खरै

धमाधम अघि बढ्दै हिमाल सरसफाइ अभियान

धमाधम अघि बढ्दै हिमाल सरसफाइ अभियान

photo courtesy : Bidhur Bhattarai

विजयी घोषणाको ५ दिनपछि भेटियो मतपेटिका, मत बराबर भएपछि गोलाप्रथाबाट पुनः ठहरिए भाग्यमानी

घट्दो बजारमा के–के कुरामा ध्यान दिने ? बेच्ने कि किन्ने ?

घट्दो बजारमा के–के कुरामा ध्यान दिने ? बेच्ने कि किन्ने ?

ग्रीनका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

ग्रीनका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

‘बालुवाटार’को आडमा टीएमएस हत्याउने दाउमा डिजीकम

‘बालुवाटार’को आडमा टीएमएस हत्याउने दाउमा डिजीकम

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

इसेवाले ल्यायो ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना

सामुदायिक अस्पताल स्थापना गर्न नेशनल लाइफ र एक एक पाइला फाउन्डेसनबीच सम्झौता

सामुदायिक अस्पताल स्थापना गर्न नेशनल लाइफ र एक एक पाइला फाउन्डेसनबीच सम्झौता

एमएसीडीको दैनिक र ३० मिनेटको चार्टमा देखियो ‘सेलिङ’ सिग्नल, अबको सपोर्ट कतिमा ?

एमएसीडीको दैनिक र ३० मिनेटको चार्टमा देखियो ‘सेलिङ’ सिग्नल, अबको सपोर्ट कतिमा ?

माइती नेपालमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

माइती नेपालमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का

आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा

खर्बौंको बजारमा १ करोड पुँजी भएको कम्पनीले टीएमएस ल्याउन पाउने, के भन्छन् सरोकारवाला ?

खर्बौंको बजारमा १ करोड पुँजी भएको कम्पनीले टीएमएस ल्याउन पाउने, के भन्छन् सरोकारवाला ?

प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उठे, पुरानै प्रतिद्वन्द्वीसँग फेरि हारे

प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उठे, पुरानै प्रतिद्वन्द्वीसँग फेरि हारे

दोहोरो अंकले घट्यो बजार, सवा १ अर्बमा खुम्चियो कारोबार

दोहोरो अंकले घट्यो बजार, सवा १ अर्बमा खुम्चियो कारोबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई पोखरा ओम हास्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई पोखरा ओम हास्पिटलमा विशेष छुट