राजनीति


मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

1652522728uml.jpg
पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।   उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् ।...

जगदुल्लामा माओवादी विजयी

1652522842mmmm.png
जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।  ...

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

16525222112801253983034590453239911972031860595662095n.jpg
पोखरा । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेको छ । कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर...

16408528261200100Gurans1.jpg

धनगढीमा स्वतन्त्र उम्मेद्वारको सुरुवाती अग्रता

1652522091gopal-hamal.jpg
धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् ।  एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको...

ललितपुर महानगरपालिकामा चिरीबाबुको अग्रता

1652519212daju.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम समेत प्राप्त भएको छ ।  ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका चिरिबाबु महर्जनले सुरुवाती अग्रता लिएका छन् ।  ललितपुरमा ५० मत गणना हुँदा चिरिबाबुले २८ मत प्राप्त गरेका छन्। उनले नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार हरिकृष्ण ...

नेपालगञ्जमा कांग्रेसको सुरुवाती अग्रता, एमालेभन्दा तेब्बर बढी मत

1652518485nc.jpg
काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको समर्थनमा मेयरमा उठेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।  त्यहाँ हालसम्म २०० मत गणना हुँदा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार प्रशान्त बिष्टले ७९ मत प्राप्त गरेका हुन् ।  यो उपमहानगरमा एमालेका मेयर उम्मेद्वार पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल...

बालेन र स्थापितबीचको मतअन्तर सयभन्दा धेरै

1652518062balen1.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीलाई सयभन्दा बढी मतले पछाडि पारेका छन् ।  प्राप्त जानकारी अनुसार उनले २९७ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १९२ मत पाएका छन् ।  तेश्रोमा गठबन्धनको समेत सपोर्ट रहेकी नेपाली कांग्रेसकी सिर्जना...

भरतपुरमा रेणु पछि परिन्, एमालेको अग्रता

1652517840uml2.jpg
काठमाण्डौ । सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री तथा मेयर पदका उम्मेद्वार रेणु दाहाल पछि परेकी छिन् ।  सो महानगरमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन् ।  प्राप्त जानकारी अनुसार सुवेदीले २३ मत ल्याएका छन् भने उनलाई १९ मतसहित रेणुले पछ्याइरहेकी छिन् ।  कांग्रेसबाट...

धरानमा एमालेभन्दा गठबन्धन उम्मेद्वार दोब्बर बढी मतले अगाडि

1652517169nc.jpg
काठमाण्डौ । एमालेको लालकिल्ला मानिने सुनसरीको धरान उपमहानगरमा सत्ता गठबन्धनका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।  हालसम्म त्यहाँ ३०० मत गणना भएको स्थानीय पत्रकार सन्तोष काफ्लेले जनाएका छन् । उनका अनुसार ३०० मत गन्दा गठबन्धनतर्फबाट मेयर उम्मेद्वार नेपाली कांग्रेसका किशोर राईले १११ मतसहितको अग्रता बनाएका छन् ।  त्यस्तै...

बालेन अग्रता बढ्दै, केशव स्थापित पछ्याउँदै

16525168692801032124131801237002362721786300953738006n.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका उम्मेद्वार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँगको मतअन्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।  ताजा परिणामअनुसार उनले २१३ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापितले १५९ मतसहित पछ्याइरहेका छन् ।  कांग्रेसकी सिर्जना सिंहले...

बर्दिबास: कांग्रेसका आधिकारिक उम्मेद्वारले १० मत ल्याउँदा बागीको ३४५

16525160852800893847007445645228724555941422301044199n.jpg
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वार बनेका प्रल्हादकुमार क्षेत्रीले अग्रता लिएका छन् ।  यो क्षेत्रीलाई माओवादीको लालकिल्ला मानिन्छ । स्थानीय पार्टी समिति तथा प्रदेश समितिले पनि क्षेत्रीलाई नै मेयरको टिकट दिने निर्णय गरेको थियो । तर, पार्टीको केन्द्रीय समितिबाट त्यसमा हस्तक्षेप गरी...

इटहरी र धरान नै एमालेले गुमाउने प्रक्षेपण

1652515189nc.jpg
काठमाण्डौ । देशभरका स्थानीय निकायको मतगणना जारी रहँदा फ्याक्ट्स नेपाल नामको संस्थाले आफूले गरेको सर्वेक्षण सार्वजनिक गरेको छ ।  यो संस्थाले सर्वेक्षणपछि गरेको प्रक्षेपणलाई आधार मान्ने हो भने योपटक धरान र इटहरी उपमहानगरपालिका नै एमालेले गुमाउनुपर्नेछ ।  यी दुवै क्षेत्र एमालेले आफ्नो लालकिल्ला मान्दै आएको छ । तर, फ्याक्ट्स...

विराटनगरमा नागेश कोइरालाको अग्रता बढ्यो, उपेन्द्र यादवका छोरा पछि परे

1652514368nagesh.jpg
विराटनगर । विराटनगर महानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । सो क्षेत्रमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार नागेश कोइरालाले २६९ मतसहित अग्रता लिएका छन् ।  सुरुवाती अग्रतालाई बढाउँदै उनले २६९ मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी एमालेका सागर थापाले १८१ मतसहित पछ्याइरहेका छन् ।  उपमेयरमा भने एमालेकी उम्मेद्वार...

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा भत्कियो कांग्रेस किल्ला, एमालेको प्यानलै विजयी

1652513847uml.jpg
काठमाण्डौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेसको गढलाई ध्वस्त बनाउँदै नेकपा एमालेको प्यानल नै विजयी भएको छ।  स्थानीय तह निर्वाचन २०७४ मा यो पालिकामा नेपाली कांग्रेसले अध्यक्ष जितेको थियो ।  यो गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङ ८६७ मत पाएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेपाली...

काठमाण्डौको ताजा मतपरिणाम: बालेनको अग्रता बढ्दै, दोश्रोमा केशव स्थापित

1652513278balen.jpg
काठमाण्डौ । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।  भर्खरै प्राप्त जानकारीअनुसार  शाहले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मतसहित पछ्याइरहेका छन् । यसअघि बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंह ८७ मतसहित तेश्रो स्थानमा छिन् ।...

भर्खरै

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

उल्फ एयर मास्क अब नेपाली बजारमा

उल्फ एयर मास्क अब नेपाली बजारमा

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ