राजनीति


निर्वाचन आयोगद्वारा काठमाण्डौको मतगणनाको पहिलो नतिजा सार्वजनिक, बालेनको अग्रता

1652534621balen1.jpg
काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो नतिजा औपचारिक रुपमा सार्वजनिक गरेको छ। औपचारिक रुपमा सार्वजनिक गरिएको तथ्याङ्कमा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्।  कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्।  अर्का स्वतन्त्र उम्मेदवार...

मतगणनामा धाँधली भएको भन्दै महोत्तरीको बर्दिबासमा एमालेको आन्दोलन

1652533015uml.jpg
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेको छ । निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकिएपछी माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ वाट वडा अध्यक्षमा विजयी भएको घोषणा गरेको थियो । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्गलाइ ९ मतले पछाडी पार्दै...

एमाले उम्मेद्वारभन्दा रेणु दाहाल अगाडि

1652532056renu1.jpg
काठमाण्डौ । यसपटकको स्थानीय निर्वाचनको सर्वाधिक चर्चामा रहेको चितवनको भतरपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिन थालेकी छिन् ।  एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिइरहेकोमा ३५० मत गनिसक्दा दाहालले अग्रता लिन थालेकी हुन् ।  ताजा मतपरिणामअनुसार दाहालले १३३ मत...

इटहरी र धरानमा गठबन्धनका उम्मेद्वार मतान्तर बढाउँदै

1652531128itahari.jpg
सुनसरी । प्रदेश १ को सुनसरी जिल्लास्थित दुई उपमहानगरपालिका इटहरी र धरानको ताजा मतपरिणाम प्राप्त भएको छ ।  ताजा मत परिणाम यस्तो छः इटहरी मेयरका उम्मेद्वार हेमकर्ण पौडेल(नेपाली कांग्रेस)–१५८ यामकुमार सुब्बा(नेकपा एमाले)–१०२ आकाशहाङ लिम्बू(राप्रपा) उपमेयर केशवकुमार बिष्ट(नेकपा एस)–११९ संगीताकुमारी चौधरी–१०६ धरान...

काठमाण्डौको उपमेयर अपडेट: डंगोल प्रतिद्वन्द्वीभन्दा ९ गुणा बढी मतसहित अगाडि

1652530634sunita.jpg
काठमाण्डौ । नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको उपमेयरकी उम्मेद्वार सुनिता डंगोलले प्रतिद्वन्द्वीभन्दा निकै ठूलो मतान्तरले अग्रता लिएकी छिन् ।  प्राप्त ताजा जानकारीअनुसार डंगोलले निकटम प्रतिद्वन्द्वी राप्रपाको उम्मेद्वारभन्दा करिब ५ गुणा बढी तथा गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेद्वारभन्दा करिब ९ गुणा बढी मतसहितको...

काठमाण्डौका ५ नगरपालिकामा मेयर\उपमेयरमै एमालेका अग्रता

165253006528009585511914883480566004418447440792982126n.jpg
काठमाण्डौ । काठमाण्डौका ४ वटा नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारले अग्रता लिएका छन् ।  कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रतालाई उल्टाउँदै एमालेले अहिले अग्रता लिन थालेको छ ।  यो नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेद्वार रामशरण ढुंगानाले ५३४ मतसहित अग्रता लिएका छन् । उनलाई कांग्रेसका...

निकटमत प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर बढीले बालेनको अग्रता

1652527749balen1.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वारले निकटतम प्रतिद्वन्दीसँगको मतअन्तरले बढाउँदै लगेका छन् ।  पछिल्लो मत परिणामअनुसार बालेन शाहले ४८० मत प्राप्त गरेका छन् ।  उनलाई नेपाली कांग्रेसकी मेयरका उम्मेद्वार सिर्जना सिंहले २८० मतसहित पछ्याइरहेकी छिन् ।  यसअघिको अपडेटमा दोश्रो स्थानमा रहेका केशव...

केपी ओलीको गृहनगरमा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने

1652527352uml2.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमक नगरपालिकामा एमाले उम्मेद्वार डेञ्जर जोनमा पर्नसक्ने देखिएको छ ।  दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार राम थापाले एमाले उम्मेद्वारसँगको मतान्तर घटाउन थालेपछि यस्तो अवस्था देखिएको हो।  हालसम्म त्यहाँ ८०० मत गणना गरिएको छ ।...

धरान र इटहरी मत अपडेट: एमाले किल्लामा कांग्रेसको अग्रता

1652526884nc.jpg
इटहरी । एमालेको गढ मानिने सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वारहरुले सुरुवाती अग्रतालाई कायमै राखेका छन् ।  धरान उपमहानगरपालिकाको दुई वटा वडा गरी ५०० मत गणना गर्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयर पदका माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले नै अग्रता कायम राखेका छन्...

शेरबहादुर देउवाको वडामै पछारियो कांग्रेस

1652526093deuba1.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेद्वार पराजित भएका छन् ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ वडामा नेपाली कांग्रेसका उम्मेद्वार पराजित भएका हुन् ।  त्यहाँ करुवा चुनाव चिन्ह लिएर निर्वाचन लडेका कांग्रेस वीपीका उम्मेद्वारले जित हासिल गरेका छन् ।  कांग्रेस वीपीको...

ललितपुर अपडेट: चिरिबाबु एमाले उम्मेद्वारभन्दा दोब्बर बढीले अगाडि

1652525657daju.jpg
ललितपुर । ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।  निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।  ...

स्वतन्त्र उम्मेद्वारले गर्दैछन् कमालः दिंदैछन् अनेक सन्देश

165252543628009585511914883480566004418447440792982126n.jpg
काठमाण्डौ । यसपटकको स्थानीय निकाय निर्वाचनमा फरक दृश्यहरु देखिइरहेका छन् । केही महत्वपूर्ण ठाउँमा दलहरुको निर्णयलाई चुनौति दिएर उम्मेद्वारी दिनेहरुलाई मतदाताले साथ दिएको प्रारम्भिक मतपरिणामहरुले देखाएका छन् ।  दलहरुले विभिन्न स्वार्थबाट प्रेरित भई गर्ने निर्णयहरु ठीक नहुँदा त्यसको असर सम्बन्धित दलहरुलाई नै परेको छ भने जनताले...

भरतपुर अपडेट: पछि पर्न थालिन् रेणु

1652523258renu1.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनको समर्थनमा मेयरको उम्मेद्वार बनेकी माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाल पछाडि पर्न थालेकी छिन् ।  उनलाई एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले पछाडि पार्न थालेका हुन् ।  पछिल्लो मतपरिणामअनुसार एमालेका सुवेदीले ६६ मत प्राप्त गर्दा रेणु दाहालले ५१ मत ल्याएकी...

मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

1652522728uml.jpg
पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।   उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् ।...

जगदुल्लामा माओवादी विजयी

1652522842mmmm.png
जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।  ...

भर्खरै

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच