राजनीति


मतगणना अपडेट: कांग्रेस र एमालेबीच कडा टक्कर

1652493250election1.jpg
काठमाण्डौ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनासँगै प्रारम्भिक मतपरिणामहरु आउन थालेको छ ।  विभिन्न क्षेत्रमा भइरहेका मतगणनाको प्रारम्भिक नतिजामा एमाले र कांग्रेसबीच टक्कर देखिएको छ ।  एमाले र कांग्रेसले केही स्थानबाट विजयी सुरुवात गरिसकेका छन् । कतिपय स्थानमा रोचक भिडन्त देखिएको छ ।  मुस्ताङको लोघेकर दामोदरकुण्ड...

बैशाख ३० को चुनाव सर्नसक्ने, यी कारणले बढ्यो सशंय

1649775393deuba.jpg
काठमाण्डौ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचन सार्ने प्रपञ्च हुन थालेका संकेतहरु बाहिरिन थालेका छन् ।  सत्तारुढ गठबन्धनमा सहभागी दलका प्रमुखहरु नै स्थानीय निकायको निर्वाचन सार्नुपर्ने पक्षमा लागेपछि यसले अवस्था थप पेचिलो बन्ने संकेत देखिएको छ ।  सत्तारुढ दलका नेताहरु भित्रभित्रै निर्वाचनको मिति सार्ने...

एमालेको निरन्तर विरोधबीच संसदबाट एमसीसी सम्झौता अनुमोदन

1645975086mcc.png
काठमाण्डौ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको सम्झौता संसदबाट अनुमोदन भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले संसदमा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा बहुमत सदस्यहरु रहेपछि सभामुख अग्नी सापकोटाले एमसीसी सम्झौता संसदबाट...

16408528261200100Gurans1.jpg

एमसीसीमा सहमति भएन, गठबन्धन बैठक फेरि निश्कर्षहीन

1645162046gathabandhan-meeting.jpg
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा समान धारणा बनाउन भन्दै बसेको ५ दलीय गठबन्धनको बैठक आज पनि बिना निश्कर्ष सकिएको छ ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी जसरी पनि संसदमा टेबल गर्ने अडान राखेपछि बैठक एकघण्टा पनि नबसी सकिएको हो ।  बैठकमा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले...

सत्ता गठबन्धनको बैठक सकियो, एमसीसीको बिषयमा अनिर्णित

1645107069meeting.jpg
काठमाण्डौ । निकै चासोको साथ हेरिएको सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बिना निश्कर्ष सकिएको छ ।  साँझ ५ बजे बालुवाटारमा सुरु भएको बैठक २ घण्टा चले पनि एमसीसीको विषयमा ठोस निर्णय गर्न सकेन ।  बैठकमा सहभागी एक नेताका अनुसार २ घण्टासम्म एमसीसीको विषयमा समान धारणा बनाएर अगाडि बढाउने विषयमा छलफल भए पनि कांग्रेस र माओवादीका फरक फरक धारणाले...

प्रचण्डले निहुँ खोजेपछि कांग्रेसले थाल्यो एमालेसँग संवाद, ओलीले पठाए प्याकेजमै सहमति हुनुपर्ने सन्देश

1645090003deuba-oli.jpg
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) संसदबाट पास गर्ने विषयले गठबन्धन सरकार समस्यामा परेको छ । गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रले एमसीसी कुनै पनि हालतमा संसदमा टेबल गर्न नदिने अडान नछाडेपछि कांग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने विकल्पमा छलफल अगाडि बढाएका छन् ।  एमालेका एक...

माओवादीले आजै सरकार छाड्नसक्ने, लगानीकर्ताको मनोबलमा कस्तो परिवर्तन आउला ?

1645081407deuba-prachanda.jpeg
काठमाण्डौ । संभवत पेचिलो बन्दै गएको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन भएन भने माओवादी केन्द्रले सरकार छाड्नेछ । आज साँझ बस्ने सत्ता गठबन्धनको बैठकपछि गठबन्धन टुटेको घोषणा हुनसक्नेछ र योसँगै सत्ता समीकरणमा समेत नयाँ परिदृश्य देखिन सक्नेछ ।  राजनीति र सत्ता सहकार्यले नयाँ बाटो समात्यो भने सेयर बजारका लगानीकर्ताहरुको नजरमा...

जेठ मसान्तभित्रै स्थानीय निर्वाचन हुने, के अब सेयर बजार बुम हुन्छ ?

1643461254gathabandhan.jpg
काठमाण्डौ । अन्ततः आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने भएको छ ।  सत्तारुढ गठबन्धनको शनिवार दोश्रोपटक बसेको बैठकले  आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।  गठबन्धनले बैठकमा सहभागी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत...

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

1642763496deuba-3.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई एक वर्षभित्रै तीनै तहको निर्वाचन गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।  आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रम देउवाले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । निर्वाचन समयमै नहुने विषयमा संशय पैदा भइरहेको बेला प्रम देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन गर्ने गरी आवश्यक तयारी अगाडि बढाउन...

विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

1626165803binod.jpg
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।  नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ ।  प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा...

सर्वोच्चको फैसला देखाएर बजारमा खेल्ने प्रयास, ‘बढ्ने बजारलाई घटाउन खोजियो’

1626077804ahpc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै बजारमा तीव्र गिरावट देखिएको छ ।  विगतमा नेपाली कांगे्रेस नेतृत्वको सरकार बन्ने खबरले मात्रै पनि बजारमा उछालको अवस्था आउथ्यो । तर, कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने...

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको आदेश, प्रतिनिधिसभा ब्यूँतियो

1626076676sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।  सर्वोच्चले गठन गरेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै उनलाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो...

मन्त्री भएको १८ दिन नबित्दै २० जनाको जागिर चैट

1624368824sc.jpg
काठमाण्डौ । पछिल्लो समय देशको राजनीतिमा रमाइला झाँकीहरु भइरहेका छन् । मंगलबार सर्वोच्च अदालतले केपी शर्मा ओलीले पछिल्लो समय नियुक्त गरेका २० मन्त्रीहरुलाई पदमुक्त गरिदिएको छ ।  एकैदिन २० मन्त्री(राज्यमन्त्रीसहित) पदमुक्त भएका हुन् ।  सर्वोच्च अदालतले ओलीले नियुक्त गरेका जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  यो...

पुनर्गठनपछि यस्तो बन्यो १७ सदस्यीय मन्त्रीपरिषद

1622818599oli1.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । यो क्रममा एमालेका पुराना ४ मन्त्री बाहेक सबैलाई विदा गरिएको छ । एमालेबाट एकजना नयाँ मन्त्री बनाइएको छ भने जनता समाजवादी पार्टी(जसपा)बाट राजेन्द्र महतोको नेतृत्वमा १० जनालाई सरकारमा सहभागी गराइएको छ । महतोले उपप्रधनमन्त्रीसहित शहरी विकास मन्त्रालयको...

तीन नेता बन्ने भए उपप्रधानमन्त्री, एमालेका ४ बाहेक सबै मन्त्रीले विदा पाउने

1622810953oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक तीनजनालाई उपप्रधानमन्त्री बनाउने भएका छन् ।  ओलीले जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्री बनाउने भएपछि मन्त्रीपरिषदमा व्यापक हेरफेर गर्ने भएका हुन् ।  उनले महतोसँगै अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई पनि उ...

भर्खरै

बजार दोहोरो अंकले बढ्दा किन सुस्तायो कारोबार?

बजार दोहोरो अंकले बढ्दा किन सुस्तायो कारोबार?

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

उल्फ एयर मास्क अब नेपाली बजारमा

उल्फ एयर मास्क अब नेपाली बजारमा

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध