राजनीति


प्रधानमन्त्रीको बठ्याइँ, सम्बोधनको बीचमा घुसाएर नीति तथा कार्यक्रम प्रस्तुत( मुख्य बुँदासहित)

1622201969ntv.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि(शनिवार) आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।  यो पटक संसद नभएकोले सरकारले अध्यादेशबाट बजेट ल्याउनेछ । अर्थमन्त्री पौडेलले सिंहदरबारबाट बजेट पढ्ने कार्यक्रम तय भएको छ।  संसद यदि जिवितै हुन्थ्यो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पढ्नु...

पद खुस्किए पनि बादलसहित ७ नेताले छाडेनन् मन्त्री क्वार्टर र सुविधाको गाडी

1622036831badal.jpg
काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ छाडेर केपी शर्मा ओलीको क्याम्पमा बसाई सरेका ७ मन्त्रीले पद खुस्किए पनि सरकारी निवास र सुविधाको सवारी साधन छाडेका छैनन् ।  सर्वोच्च अदालतको एउटा आदेशबाट पूर्व माओवादीका नेताहरु रामबहादुर थापा बादल, प्रभू शाह लगायत ७ जनाको मन्त्री पद खुस्किएको थियो ।  मन्त्री पद खुस्किए पनि...

पाण्डे र भूसालसहित १२ एमाले नेतालाई स्पष्टीकरण सोध्ने निर्णय, योगेश भट्टराई र गोकर्ण बिष्ट जोगिए

1621863786uml1.jpg
काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले दोश्रो चरणमा विघटित प्रतिनिधिसभाका १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सोमबार सम्पन्न बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ निवर्तमान सांसदले स्पष्टीकरण नदिएको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाटै निश्कासन गरेको थियो । सोही बैठकले नेपाल प्यानलका थप १२...

16408528261200100Gurans1.jpg

नेपाल र खनालसहित ११ एमाले नेता पार्टीबाटै निश्कासित

1621862988nepal-khanal.jpg
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता पार्टीबाट निश्कासित भएका छन् ।  एमालेको केहीबेरअघि सकिएको स्थायी कमिटी बैठकले प्रधानमन्त्री बनाउन विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने पार्टीका वरिष्ठ नेता नेपाल र खनालसहितका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निश्कासन...

१० मन्त्रालयसहित जसपा ओली सरकारमा सहभागी हुने, गृहमन्त्रालयमा कुरा नमिल्दा ढिलाई

1621852390mahato.jpg
काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुले उठाएका अधिकांश माग सम्बोधन गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ ।  यो समूहका १० नेता मन्त्री बन्ने गरी सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेको छ ।  जसपास्थित उच्च स्रोतका अनुसार ओली सरकारमा १० नेताको सहभागिता रहनेछ । त्यसमध्ये ८...

माधव नेपाललाई २३ 'सांसद'ले मात्र सघाए, को-को(सूचिसहित) ?

1621850195makune.jpg
काठमाण्डौ । विपक्षी दलहरुको नेतृत्वमा आज सर्वोच्च अदालतमा दायर गरिएको रिटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २३ सांसदले मात्र हस्ताक्षर गरेका छन् ।  यसरी हेर्दा नेपालको पक्षमा एमालेका २३ निवर्तमान सांसद मात्र देखिएका छन् । देउवालाई प्रधानमन्त्री बनाउने गरी राष्टपति कार्यालयमा पेश भएको दाबीपत्रमा भने २६ सांसदले...

प्रतिनिधिसभा भङ्ग, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

1621624863cabinet.jpg
काठमाण्डौ । अन्ततः प्रतिनिधिसभा संवैधानिक रुपमै भंग भएको छ । मध्यराति बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै मध्यावधि चुनावको मिति समेत घोषणा गरेको हो ।  सरकारले मध्यावधि चुनावको मिति कात्तिक २६ र मंसिर ३ लाई तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले...

मध्यरातमा मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

1621621773oli.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेका दाबीको आधार नपुग्ने भन्दै खारेज गरिदिएसँगै संसद संवैधानिक रुपमै भंग भएको छ ।  राष्ट्रपति कार्यालयले मध्यरातमा जारी गरेको विज्ञप्तिपछि अब केहीबेर बालुवाटारमा मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले...

राष्ट्रपतिद्वारा सरकार गठनका दुवै दाबी खारेज, संसद संवैधानिक रुपमै विघटनको बाटोमा

1621621424bhandari.jpg
काठमाण्डौ । प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुने भएको छ ।  राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीका लागि पेश भएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकोले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको प्रष्टीकरण दिएको छ ।  राष्ट्रपतिले...

देउवाको समर्थन गर्ने एमालेका सबै सांसद कारबाहीमा, पार्टीको साधारण सदस्यता समेत खोसिने

1621603281uml.png
काठमाण्डौ । संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने एमालेका सबै सांसदलाई साधारण सदस्य समेत नरहने गरी कारबाही हुने भएको छ ।  नेकपा एमालेले देउवाको समर्थनमा हस्ताक्षर गर्ने सबै सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने पत्र राष्ट्रपति...

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, अजेण्डा के छ ?

1621602677oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।  साँझ ७ बजे बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाइएको हो ।  राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमासम्म स्वयम् प्रधानमन्त्री ओलीले समेत पुनः प्रधानमन्त्रीका लागि बहुमतको...

ओलीको प्रधानमन्त्री दाबीमा महन्थ ठाकुर र राजेन्द्र महतोको पनि हस्ताक्षर

1621595327bishnu-rimal.jpg
काठमाण्डौ । केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष पेश गरेका पत्रमा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष र संसदीय दलका नेताको समेत हस्ताक्षर रहेको छ ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यस्तो जानकारी दिएका हुन् ।  उनका अनुसार जसपाका अध्यक्ष ठाकुर र संसदीय दलका नेता...

माधव नेपालको साथ छाडे ६ सांसदले, ४ विश्वासपात्र

1621596365surendra-final.jpg
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका भरपर्दा सारथी मानिएका केही सांसदहरुले आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको प्रष्टीकरण दिएका छन् ।  यसरी माधव नेपालकै विश्वासपात्र मानिएका ती युवा नेताले यस्तो प्रष्टीकरण दिएसँगै मुलुकको राजनीतिमा रोचकता थपिँदै गएको छ...

देउवाभन्दा अघि नै ओलीले बहुमतको दाबी पेश गरेको खुलासा, हस्ताक्षर दुरुपयोगको आरोप

1621592682oli.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै १४९ सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । तर, उनीभन्दा अगाडि नै केपी शर्मा ओलीले दलको पत्रसहित बहुमत सांसदसहित प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका खुलेको छ ।  शितल निवासस्थित उच्च स्रोतका अनुसार केपी शर्मा ओलीले नेकपा...

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्न देउवासहितका नेता शितल निवासमा

1621590396deuba.jpg
काठमाण्डौ । विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस लगायतका दलहरुले प्रधानमन्त्रीमा दाबी गर्ने भएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्ने निर्णयमा पुगेका हुन् । यो निर्णइमा एमालेका २७ सांसदले समर्थन गरेका छन् ।   बहुमत सांसदहरुको...

भर्खरै

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुनेमा निर्यात परिषद् आशावादी

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

यस्ता छन् विश्व मन्दीको चपेटामा पर्नसक्ने ४ संकेत, कठिन समयमा काम लाग्न सक्छन् यी उपाय

उल्फ एयर मास्क अब नेपाली बजारमा

उल्फ एयर मास्क अब नेपाली बजारमा

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा आकर्षक छुट

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइड-हेलिङ एप सार्वजनिक

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

भिभोको भी सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

‘नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राख्नु सकारात्मक’

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

चुनावमा निराशाजनक परिणाम आएपछि रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सेबोनबाट यी दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

पुँजीवृद्धि योजना : महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीबाट लगानीको थप ५०% रकम माग

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ