Travel & Tours


ट्याक्सीले अब मिटरमै हिँड्नुपर्ने, अटेर गरे कारबाही

1524105182taxi.jpg
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।    महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने...

उपत्यकामा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

1484229989metro.jpg
►अशोक घिमिरे काठमाण्डौ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै...

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’

1483930103Lokman-.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्।  संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए...

1695556604Online-Ad.gif

साझालाई एकपछि अर्को बसको टक्कर, महानगर यातायातले ४० बस भित्र्याउने

1482308215high-tech-buses.jpg
काठमाण्डौ । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ । महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको...

चितवनमा सिटी बस संचालन हुने, टाटा कम्पनीका २५ बस तयारी अवस्थामा

1470310840star-bus-57.jpg
चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् ।  ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा बस सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १०...

पूर्वपछि पश्चिमबाट सुरु हुने भो उज्यालो यातायातको सेवा

1461049050ujyalo.jpg
पोखरा । नेपालको पूर्वी क्षेत्रका विभिन्न जिल्लामा बस सेवा सञ्चालन गर्दै आएको उज्यालो यातायात व्यवसायी सङ्घले पोखराबाट पनि देशका विभिन्न १२ स्थानका लागि बस सञ्चालनको तयारी गरेको छ । बस सञ्चालनबारे जानकारी गराउन भएको पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष नलबहादुर गुरुङले २०६८ यता पूर्वी नेपालका झापा, मोरङ, काठमाडौँ, फिदिमलगायत...

न्यू साप्ताहिकको रात्रिबसमा प्लेनभन्दा धेरै सुविधा, बस होस्टेजले दिनेछन् सेवा

1459772244IMG3092.JPG
काठमाण्डौ । चिटिक्क परेका युवतीहरुले अभिवादन गर्दै मन्द मुस्कानमा स्वागत गर्दा जहाजमा यात्रा गर्नेहरुले मीठो आतिथ्यताको महसुस गर्छन । निकै राम्रो हस्पिटालिटी, यात्रुहरुको सुविधालाई राम्रो ध्यान पुर्याइने गरिएका कारण मात्र होइन, यात्रा अवधिभरि उडान कर्मचारीहरुको शालीन व्यवहारले पनि पछिल्लो समय गाडी छाडेर जहाजको यात्रा गर्नेहरुको...

पोखरामा पनि बैशाखदेखि हाइटेक बस

1459265609bus6.jpg
पोखरा । पोखरा बस व्यवसायी समितिले बैशाखबाट नगर क्षेत्रमा कुद्ने सार्वजनिक यातायात(बस)हरुमा जीपीएस प्रविधि जडान गर्ने भएको छ ।  यो प्रविधि बसमा जडान भएपछि घरमै बसी बसी मोवाइल वा कम्प्युटरबाटै यात्रुले बस कहाँ आइपुग्यो, कहाँ जाँदा कति भाडा लगायतको विषयमा जानकारी प्राप्त गर्नेछन् । काठमाण्डौमा हाइटेक बस संचालन भएपछि देशकै प्रमुख...

३० नयाँ बस भित्र्याउन साझाको अशोक लेल्याण्डसँग सम्झौता, साउनभित्रमा आइसक्ने

1458822523Sajha-Yatayat.jpg
काठमाण्डौ । राजधानीको अस्तव्यस्त शहरी यातायातलाई व्यवस्थित र चुस्त बनाउने योजनाका साथ साझा यातायातले काठमाण्डौ महानगरपालिकासँगको सहकार्यमा थप ३० वटा अत्याधुनिक लामा बस खरीद गर्ने सम्झौता गरेको छ ।    साझा यातायातले अशोक लेल्याण्डका गाडी ल्याउने गरी बिहीबार सम्झौता गरेको हो ।    साझाको तर्फबाट अध्यक्ष कनकमणि दिक्षित र अशोक...

साझा बसको ह्याण्डलमा मनपरी भाडादरको खुल्यो पोल

14582857391.jpg
काठमाण्डौ । राजधानीको सार्वजनिक यातायातको अवस्था भद्रगोल छ । अस्तव्यस्त ढंगले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्ने बाध्यतामा छन् सर्वसाधारण । केही वर्षअघि सरकारी निकायसँगको सहकार्यमा व्यवस्थित ढंगले संचालन भई राजधानीको सार्वजनिक यातायातमा आयाम थप्न सफल साझा यातायातका लामा र केही व्यवस्थित गाडी देख्ने बित्तिकै चढ्नेको लाम लाग्छ...

राजधानीको सार्वजनिक यातायातको हरिबिजोग, गुन्द्रुक झै कोचिइन्छन यात्रु

14581156011.jpg
काठमाण्डौ । महानगर यातायात प्रालिले हाइटेक बस संचालन गरेको भोलिपल्टै अज्ञात समूहले ढुंगा प्रहार गरी एउटा बसको सिसा फुटाइदियो । राजधानीको हरिबिजोग सार्वजनिक यातायातको परिचय फेर्ने प्रणसहित करिब १६ करोडको लगानीमा ३९ वटा बस संचालनमा आएको यथास्थितिवादी समूहलाई पचेन र हाइटेक बसमाथि आक्रमण भयो । यसअघि साझा यातायातले नयाँ ढंगले लामा र...

राजधानीका सडकमा यूरोपको झै बस सेवा सुरु, यात्रुलाई महिला सहचालकले स्वागत गर्ने

काठमाण्डौ । चिटिक्क परेको लुक्स । सफाचट गाडीमा जब चढ्नुहुन्छ, अत्याधुनिक प्रविधिले सुसज्जित भएका कारण दिल्लीको मेट्रो रेल वा यूरोपको कुनै शानदार सार्वजनिक यातायातमा चढेको तपाईँलाई सम्झना आउनसक्छ । दिल्ली नपुगेका र यूरोपको अनुभव नभएकाहरु त गाडीभित्रको सुविधा, लुक्स र प्रविधि देख्दा त्यसै मक्ख पर्ने नै भए । महिला सहचालकको उपस्थिति र...

भर्खरै

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, सोमबार बोलकबोल गर्दै राष्ट्र बैंक

विकास ऋणपत्रमार्फत रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, सोमबार बोलकबोल गर्दै राष्ट्र बैंक

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

भदौमा एनआईएमबिका ३ म्युचुअल फन्डको वित्तीय प्रदर्शन कस्तो ?

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौँडामा

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

असोज २३ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै चिरख्वा हाइड्रोपावर

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया