काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुलाई लाभांश नदिने जानकारी गराएको हो। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।
उक्त सूचनामा बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नियमनकारी निकाय बीमा समितिमा पठाइएको पनि उल्लेख छ।
8 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
15 hours ago