काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ।
समितिले आइतबार निर्देशिका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ।
निर्देशिका अनुसार अब जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ। समितिले यसअघि नै पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिइसकेको छ।
निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस्।
5 hours ago
5 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
11 hours ago