काठमाण्डौ । अमेरिकी डलर भाउ आज सोमबार स्थिर रहेको छ भने युरो र पाउन्ड स्टेर्लिङको बढेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको आज स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको छ।

हिजो आइतबार डलरको भाउ १७ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११६.७२ रुपैयाँ र बिक्रीदर ११७.३२ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ पनि २९ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.०३ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि युरोको भाउ पनि ३२ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३७.७४ रुपैयाँ र बिक्रीदर १३८.४४ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ १.२२ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.३० रुपैयाँ र बिक्रीदर १५९.०९ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ भने २० पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.८५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–