काठमाण्डौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोको घटेको छ भने पाउन्ड स्टेर्लिङको बढेको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि सोमबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ स्थिर रहेको हो। आज प्रतिडलर खरिददर ११८.२७ रुपैयाँ र बिक्रीदर ११८.८७ रुपैयाँ कायम भएको छ। 

हिजो पनि डलरको भाउ स्थिर नै रहेको थियो। हिजो पनि प्रतिडलर खरिददर ११८.२७ रुपैयाँ र बिक्रीदर ११८.८७ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ३२ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३७.७७ रुपैयाँ र बिक्रीदर १३८.४७ रुपैयाँ कायम भएको छ। 

हिजो पनि युरोको भाउ ७२ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३८.०९ रुपैयाँ र बिक्रीदर १३८.७९ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ भने ३० पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.०५ रुपैयाँ र बिक्रीदर १५३.८२ रुपैयाँ कायम भएको छ। 

हिजो पाउन्ड स्टेर्लिङको भाउ १.१० रुपैयाँले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.७५ रुपैयाँ र बिक्रीदर १५३.५३ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–