काठमाण्डौ । आज मंगलबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज ११ पैसाले घटेको हो। योसँगै आज प्रतिडलर खरिददर ११७.११ रुपैयाँ र बिक्रीदर ११७.७१ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११७.२२ रुपैयाँ र बिक्रीदर ११७.८२ रुपैयाँ रहेको थियो। 

आज युरोको भाउ ७६ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३८.०२ रुपैयाँ र बिक्रीदर १३८.७२ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ १६ पैसाले घटेको थियो। यो दिन प्रतियुरो खरिददर १३८.७८ रुपैयाँ र बिक्रीदर १३९.३९ रुपैयाँ कायम भएको थियो। 

पाउन्ड स्टेर्लिङको भाउ पनि ८० पैसाले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४१ रुपैयाँ र बिक्रीदर १५२.१८ रुपैयाँ कायम भएको छ।

पाउन्ड स्टेर्लिङको भाउ आइरहेको गिरावटले आज पनि निरन्तरता पाएको छ। आज पाउन्ड स्टेर्लिङको भाउ पनि ८३ पैसाले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.५८ रुपैयाँ र बिक्रीदर १५१.३५ रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि पाउन्ड स्टेर्लिङको भाउ ८० पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४१ रुपैयाँ र बिक्रीदर १५२.१८ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–