काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका दुई जीवन बीमा कम्पनीका कर्मचारीहरुले आफूहरुसँग छलफल र सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन माग गरेका छन्।
मर्जर प्रक्रियामा रहेका प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले संयुक्त मर्जर समितिलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। यी दुवै कम्पनीका तर्फबाट कर्मचारी संघहरुले संयुक्त मर्जर समितिका संयोजकलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न माग अघि सारेका छन्।
प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स हाल मर्जर प्रक्रियामा छन्।
प्राइम र गुराँस लाइफको कर्मचारी संघले संयुक्त ज्ञापनपत्र बुझाउँदै ७ बुँदे माग अघि सारेका छन्। आफ्ना माग पूरा भएमा कडा कदम चाल्न बाध्य हुने कर्मचारीहरु चेतावनी दिएका छन्।
यस्ता छन् माग
32 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago