काठमाण्डौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनलाई पुत्रलाभ भएको हो।
शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन्। बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन्।
शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ।
आमा (शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago