काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
निगमले आज एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ।
बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ।
इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ।
10 minutes ago
34 minutes ago
44 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago