काठमाण्डौ । राम नवमीका अवसरमा आज आइतबार देशभर सार्वजनिक बिदा दिइएको छ। 

आज सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएको हो। 

राष्ट्र बैंकले शनिबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन हुने जाइएको छ।