काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।
आरटीजीएस प्रणाली विकास ऋणपत्र २०८२ ‘ख’ को नवौँ किस्ताको अर्धार्षिक ब्याज भुक्तानी लागि सुचारु रहने सूचनामा उल्लेख छ।
भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म सुचारु रहने राष्ट्र बैंकले जनाएको छ।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago