काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०को मुनाफाबाट कम्पनीको चुक्तापुँजीको १३.१६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
17 minutes ago
39 minutes ago
1 hour ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago