सुनसरी । प्रदेश १ को सुनसरी जिल्लास्थित दुई उपमहानगरपालिका इटहरी र धरानको ताजा मतपरिणाम प्राप्त भएको छ । 

ताजा मत परिणाम यस्तो छः

इटहरी

मेयरका उम्मेद्वार
हेमकर्ण पौडेल(नेपाली कांग्रेस)–१५८
यामकुमार सुब्बा(नेकपा एमाले)–१०२
आकाशहाङ लिम्बू(राप्रपा)

उपमेयर
केशवकुमार बिष्ट(नेकपा एस)–११९
संगीताकुमारी चौधरी–१०६

धरान उपमहानगरपालिका

मेयरतर्फ
किशोर राई(नेपाली कांग्रेस)–३६९
हर्क साम्पाङ(स्वतन्त्र)–२७५
मञ्जु भण्डारी(एमाले)–२०३

उपमेयरतर्फ
अइन्द्रविक्रम बेघा(माओवादी केन्द्र)–३९३
पदम लिम्बू(एमाले)–२२७