काठमाण्डौ । ग्राहकलाई उच्चतम ब्याजदरबाट लाभान्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजानिक गरेको छ।
हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकलाई प्रदान गर्ने ब्याजदरभन्दा बढी ब्याजदरको ब्यवस्थासहित अन्य धैरे निःशुल्क सुविधाहरु रहेको यस बचत खाता खोली ग्राहकले उच्चतम लाभ लिन सक्ने बैंकले जनाएको छ।
‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको यो बचत खातामा ग्राहकले ८.०३%को उच्चतम ब्याजदर पाउनेछन्। यसका साथै रु. १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको ब्यवस्था रहेको छ।
ग्राहकले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट अकाउन्ट, ई–कमर्स एक्टिभेसन, एबीबीएस, खाताको विवरण, मेरो सेयर, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाइल बैैंकिङ यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ।
यस बचत खाताका विशेषताहरु निम्न छन्–
22 minutes ago
36 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago