काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सको बनेपा शाखाले स्व. राजुकुमार अधिकारीको परिवारलाई मृत्यु दाबीबपत आज रु. ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीका तर्फबाट बीमितकी पत्नी इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।
अधिकारीले २०७५ असोज २१ गतेमा रु. ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए। उनको गत कात्तिक १८ गते निधन भएको थियो।
बीमितले बीमाशुल्कबापत ३ वर्षको अवधिमा कम्पनीलाई रु. १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए।
24 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago