काठमाण्डौ। मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ।
एपीवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हव’ माग्नेबूढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।
राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरीलगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रसारण भइसकेको छ।
9 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago