काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन्।
कार्यकारी निर्देशिक घिसिङले रामेछापको बेथानबाट मतदान गरेका हुन्।
घिसिङले बेथानस्थित पहिलेको डहुँ गाविस भवनमा कायम मतदान केन्द्रमा गएर भोट हालेका छन्।
घिमिङले स्थानीय तहको निर्वाचको मतदानमा सहभागिता जनाउन सबैलाई आग्रह पनि गरेका छन्।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago