काठमाण्डौ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवाउद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार प्रबन्ध निर्देशक दुगडलाई उक्त मानपदवीबाट विभूषित गरेकी हुन्।
मुलुकको समग्र औद्योगिक व्यावासयिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दुगडलाई उक्त मानपदवी प्रदान गरिएको हो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago