काठमाण्डौ । अमेरिका डिफल्ट हुनबाट जोगिएको छ।
अमेरिकी प्रतिनिधिसभाले बुधबारको ट्रेजरीद्वारा निर्धारित समयसीमाभन्दा ५ दिनअघि नै कर्जाको सीमा बढाउने बिल पास गरेको छ।
जुन ५ अमेरिकामा कर्जा लिमिट (बढाउने अन्तिम मिति थियो। यदि यो नभएको भए अमेरिका इतिहासमा पहिलोपटक डिफल्ट हुने थियो।
फक्स न्युजका अनुसार राष्ट्रपति जो बिडेन र हाउस स्पिकर केविन म्याककार्थीबीच कर्जाको लिमिट बढाउने डिलमा कुराकानी भएको थियो। त्यसपछि कांग्रेसले उक्त बिल पास गरेको हो।
योसँगै अमेरिका डिफल्ट हुनबाट जोगिएको छ। –एजेन्सी
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago