काठमाण्डौ। १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजना ल्याएको छ। यसका साथै यो योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन्।

यसै योजनाअन्तर्गत गरिएको लक्कीड्रमा ऋब्क् क्ष्म् ण्द्दछटद्धज्ञछघठद्दछ भएका ग्राहकले रु. १ लाख जित्न सफल भएका छन्। 

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ। 

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ।