काठमाण्डौ । दूग्ध विकास संस्थान(डीडीसी)ले विभिन्न पदमा स्थायी पदपूर्ति गर्ने उद्देश्यले ३६ कर्मचारी मागेको छ । 

संस्थानले १५ पदका लागि कर्मचारी मागेको हो । 

एक्सटेन्स अफिसर, इञ्जिनियरिङ अफिसर, लेखा अधिकृत, शाखा अधिकृत, वरिष्ठ प्रशासन सहायक, टेक्निकल असिस्टेन्ट, सुपरभाइजर, वरिष्ठ कम्प्युटर अपरेटर, कम्प्युटर अपरेटर, चीजमेकर, फोरम्यान लगायतका पदमा कर्मचारी मागिएको हो । 

अधिकृत स्तरतर्फ ५ जना र सहायक स्तरतर्फ ३१ कर्मचारी मागिएको हो । दूग्ध विकास संस्थानले कर्मचारी माग्दै प्रकाशित गरेको सूचनामा हेर्नुहोस् विस्तृत विवरण: