काठमाण्डौ । हराएको झण्डै तीन घण्टापछि तारा एयरको टुइनअटर विमान भेटिएको छ । 

नेपाली सेनाले हराइरहेको विमान मुस्ताङको खासाङ २ लार्केकोला भन्ने ठाउँमा भेटिएको जानकारी दिएको हो । 

थप विवरण आउन बाँकी छ ।