काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको आज(आइतबार)देखि सेयर कारोबार रोक्का भएको छ ।

हिजो शनिबार तिनाउ मिसन डेभलपेन्ट बैंक सिटिजन्स बैंकसँग एक्विजिसन सम्बन्धी  सहमति पत्र(एमओयु)मा हस्ताक्षर भएको कारण आजदेखि सेयर कारोबार रोक्का भएको हो ।

हिजो भएको सहमति पत्रानुसार बैंकको स्वाप रेसियो १००ः९६ रहेको छ ।