काठमाण्डौ । देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घन्टामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ।
हाल सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेका छन्।
5 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago