धनगढी । कैलालीको धनगढीमा हुलास स्टिलको शाखा विस्तार भएको छ।
धनगढी उपमहानगरपालिकाको राजपुरमा हुलास स्टिलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।
कम्पनीले सोमबार एक कार्यक्रमबीच धनगढी शाखाको उद्घाटन गरेको छ। हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाको पनि सहभागिता थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago