काठमाण्डौ । देशकै टप वाणिज्य बैंक नवील बैंक लिमीटेडले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । 

यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो । 

अपरेसन, माइक्रोफाइनान्स, कम्प्ल्यान्स, डिजिटल ब्राण्डिङ र अल्टरनेट च्यानल्स, लर्निंग एण्ड डेभलपमेन्ट, फाइनान्स, क्रेडिट रिस्क डिपार्टमेन्टका लागि म्यानेजर मागेको छ । यस्तै, इन्फरमेसन सेक्युरिटी अफिसर र लिगल अफिसर(कानून अधिकृत) पदमा समेत जागिरको अवसर खुलाएको छ । 

बैंकले खुलाएका जागिरका लागि आवश्यक योग्यता तथा अन्य जानकारीका लागि यो सूचना हेर्नुहोस्: