काठमाण्डौ । नेपालमा हाल प्रसारण भइरहेको विश्वकप फुटबल प्रतियोगितामा इन्टरनेट पार्टनरका रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ। 

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ। 

डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकले आईटीभीमा विश्वकप फुबटलको प्रसारणको मज्जा पनि लिन सक्नेछन्।