रुपन्देही । दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।
आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो।
सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पु¥याउदा मृत्यु भइसकेको पुष्टि गरे।
रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ। विस्ना रविको सौतेनी आमा हुन्।
18 minutes ago
30 minutes ago
57 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago