काठमाण्डौ । नेपाल संस्कृत विश्वविद्यालयले थुप्रै संख्यामा विभिन्न विषयका शिक्षक तथा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

संस्कृत विश्वविद्यालयले आज एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र वरिष्ठ सहायकसहित विभिन्न पदमा शिक्षक र कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। रिक्त पदहरुमा बढुवा, खुला तथा आन्तरिक प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागिएको छ। 

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिनेछन्। 

थप जानकारीका लागि तल सूचनामा हेर्नुहोस्–