काठमाण्डौ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार सम्पन्न विशेष साधारणसभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ।
सभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको छ। जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया, अर्का उपाध्यक्षमा अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन्।
यसैगरी संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दीपक सापकोटा, राजीव गुप्ता, वीरेन्द्रकुमार संघई, विपीन कावरा र नोज तापरिया सर्वसम्मत निर्वाचित भएका छन्।
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago