काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मन्जुश्री फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। 

नेप्सेमा मन्जुश्री फाइनान्सको १४ लाख ७२ हजार ६३६.२७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

यो फाइनान्सले गत आर्थिक वर्षका लागि कुल २३.५ प्रतिशत लाभांश बाँडेको थियो। जसमा १८ प्रतिशत बोनस सेयर र बाँकी ५.५ प्रतिशत नगद लाभांश रहेका थिए।