काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ४२ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो। 

यो लघुवित्तको कुल ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

जीवन विकास लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।