काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ करोड कित्ता सेयर थपिएको छ। 

नेप्सेमा नेपाल टेलिकमको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीले ३ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।