काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२का इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
यो योजनाका इकाइहरु सूचीकृत गर्न नेप्से र योजना व्यवस्थापक एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो। जसअनुसार एनएमबि सुलभ इन्भसेस्टमेन्ट फन्ड–२का १० रुपैयाँ अंकित दरका कुल १२ करोड २१ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेमा कुनै पनि धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। त्यसैले यो योजनाका इकाइहरु पनि भोलि बिहीबारबाट कारोबारमा आउनेछन्।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago