काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘प्रभु स्मार्ट फन्ड’ सूचीकृत भएको छ।
योजना व्यवस्था प्रभु क्यापिटल र नेप्सेबीच आज प्रभु स्मार्ट फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो। यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ सूचीकृत भएका छन्।
अब यो योजनाका इकाइहरु भोलि बुधबारबाट कारोबारमा आउनेछन्।
नेप्सेले यो योजनालाई ‘पीआरएसएफ’ कारोबार संकेत प्रदान गरेको छ।
8 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago