काठमाण्डौ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णयले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणका लागि ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको हो।
उक्त जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago