काठमाण्डौ । चीनले हरेक दिन कोभिड संक्रमणका घटना बढ्दै गए पनि आफ्नो कडा प्रतिबन्धमा परिवर्तन गर्ने संकेत गरेको छ।
सांघाई र ग्वान्झाउ सहरका सबै क्षेत्रमा कोरोना संक्रमका मामिला बढ्दै गए पनि बिहीबारदेखि लकडाउन हटाइएको छ। चीनका उपप्रधानमन्त्रीले भने, ‘देशले नयाँ परिस्थितिको सामना गरिरहेको छ।’
चिनियाँ उपप्रधानमन्त्री यो अभिव्यक्ति चीनको शून्य कोभिड नीतिको व्यापाक विरोधपछि आएको हो।
कोभिडविरुद्ध जारी प्रतिबन्धविरुद्ध गत साता चीनका थुप्रै सहरमा ठूलो प्रदर्शन भएको थियो। प्रदर्शनलाई हिंसात्मक हुन नदिन चिनियाँ सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो। –एजेन्सी
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago