काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ ।

नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा जारी गर्न लागेको रु.६० करोड  प्राथमिक निष्कासनलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।