काठमाण्डौ । नेप्सेमा आज पनि सामान्य अंकको गिरावट आएको छ। यो साता साना–साना राता क्यान्डलहरु बनेका छन्।
बजारमा डाउ थेउरीमार्फत हेर्दा मूल्यरेखाले नयाँ लोवर लो बनाएको छ। बजारलाई आरएसआईमार्फत हेर्दा भने लोवर हाई नै छ। अर्थात गएका ४ कारोबारमा बजार घट्दा पनि आरएसआई ३५ को तहमा नै रहेको छ। नयाँ लोवर लो बन्न सकेको छैन। यसले बजारको आरएरआईमा हिँड्न बुलिस डाइभर्जेन्स बनाउँदै गएको भन्न सकिन्छ।
यदि मूल्यरेखाहरुमा नयाँ लोवर लो बन्छ तर आरएसआईमा त्यस्तो बन्न सक्दैन भने त्यसलाई हिडन बुलिस डाइभर्जेन्स भन्न सकिन्छ। अहिलेको बजारमा केही दिनदेखिको आरएसआई र मूल्यरेखाहरुलाई मिलाएर हेर्दा हिडन बुलिस डाइभर्जेन्स बन्दै गएको मान्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
12 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago