काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवारी दिएका बालेन साहले प्रतिद्वन्द्वीहरुसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्।
आज बिहानसम्म मत गणनाअनुसार बालेनले २१ हजार मत कटाएका छन्। उनले २१ हजार २२९ मत पाएका हुन्।
बालेनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत र कांग्रेसकी सिर्जना सिंहले १० हजार ५५ मत पाएका छन्।
बोलन र उनका प्रतिद्वन्द्वीबीच १० हजार बढीको मतान्तर देखिन्छ।
2 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
15 hours ago
15 hours ago