काठमाण्डौ । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच आपसमा सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल केसी र जीवन बीमक संघबाट अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका छन्।
यो सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी आपसमा तथ्यांक, सूचना तथा जानकारीहरु आदानप्रदान गरिनेछ।
त्यसैगरी नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्परिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष्य दुवै संघले लिएका छन्।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago